Wq/ne/असफलता

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > असफलता
  • पटक पटक असफल हुदाँ पनि उत्साह नगुमाउनु नै सफलता हो । - विन्सटन चर्चिल
  • असफलता पुनः बुद्धिमत्तापूर्वक कार्यको प्रारम्भ गर्न दिइएको अवसर हो । - हेनरी फोर्ड
  • म असफलतामा विश्वास गर्दिन, यदि कार्यमै तपाईले आनन्द लिनुभयो भने त्यो असफलता होइन । - वप्रा विन्फ्रे
  • संसारका महान् व्यक्तिहरूले आफ्नो सबैभन्दा ठूलो सफलता आफ्नो सबैभन्दा ठूलो असफलताको ठिक एक पाइलो अगाडी पाएका थिए । - नेपोलियन हिल
  • तपाई मलाई पूर्णरूपले सन्तुष्ट व्यक्ति देखाउनुस्, अनि म तपाईलाई असफल व्यक्ति देखाउनेछु । - थोमस एल्भा एडिसन
  • असफलताको अर्थ यो होइन कि तपाई हार्नुभयो, यसको मतलब हो जित अझै भइसकेको छैन । - रोबर्ट एच स्कूलर
  • विना असफलता, सफलताको कुनै स्वाद हुदैन न त त्यसको बुझाइ नै । - ग्लेन बेक
  • असफलता भनेको खस्नु होइन, खसेपछी पुन नउठ्नु हो । - अज्ञात