Wq/ne/अब्राहम लिङ्कन

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > अब्राहम लिङ्कन

अब्राहम लिङ्कन (१२ फरवरी, १८०९ - १५ अप्रैल १८६५ ) अमेरिका का १६औं राष्ट्रपति थिए। यिनको कार्यकाल १८६१ देखि १८६५ सम्म थियो। यी रिपब्लिकन पार्टीदेखि थिए। उनले अमेरिकालाई उसको सबैभन्दा ठूलो संकट-गृहयुद्ध (अमेरिकी गृहयुद्ध )बाट पार लगाएका थिए । अमेरिकामा दास प्रथा अन्त गर्ने श्रेय अब्राहम लिङ्कननै जान्छ ।

कथन[edit | edit source]

  • तपाइको जीवनमा बर्षहरुको मात्रा हुदैन तर तपाइको जीवनमा बर्षहरुमा जीवनको मात्रा महत्त्वपूर्ण हुन्छ ।
  • प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो ।
  • मलाई रूख ढाल्न छ घण्टा देउ र म पहिलो चार घण्टा बन्चरो उदाउन लगाउनेछु ।
  • मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।
  • भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउदछ ।
  • मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।
  • अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।
  • आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन ।
  • तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधै मूर्ख बनाउन सक्दैनौं ।
  • म अहिले जँहा छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति रिणी छु ।
  • म मेरी आमाका प्राथनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।

स्रोत[edit | edit source]