गुरुङ भाषा नेपालको एक मुख्य भाषा हो। यो भाषा नेपालको मुख्यतया पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलमा बोलिन्छ। यो भाषाको ISO standard code gvr हो।