Wn/ne/Full news
Appearance
- १० अक्टोबर २०१४
- सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी Wn/ne/मलाला युसफजई र भारतका [[Wn/ne/कैलाश सत्यार्थीलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । (अनलाईन खबर)
- ९ अक्टोबर २०१४
- [[पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण कार्य यथाशीघ्र सुरु गर्न दबाबमूलक कार्यक्रमहरू सुरु गर्ने भएको छ । (अनलाईन खबर)
- सन् २०१४ को नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार Wn/ne/प्याट्रिक मोदियानोलाई प्रदान गर्ने घोषणा गरिएको छ । (खबर सम्प्रेषण)
- ८ अक्टोबर २०१४
- नेपाल सरकारले पाँचवटा मुलुकसँग लगानी प्रवर्द्धन तथा सुरक्षण प्रत्याभूति सम्झौता (बिप्पा) गर्ने तयारी गरेको छ । (अनलाईन खबर)
- सन् २०१४ को नोबेल रसायनशास्त्र पुरस्कार अमेरिकाका Wn/ne/एरिक बेजिग र Wn/ne/विलियम मर्नर तथा जर्मनीका Wn/ne/स्टिफन हेललाई प्रदान गर्ने घोषणा बुधबार स्टकहोममा गरिएको हो । (नागरिकन्यूज)
- ७ अक्टोबर २०१४
- अघिल्लो सातादेखि Wn/ne/हङकङमा राजनीतिक सुधारका लागि प्रजातन्त्रका पक्षधरहरुले आन्दोलन सुरु गरेका छन् । (अनलाईन खबर)
- ओलम्पिकका सर्वाधिक स्वर्ण विजेता पौडीबाज Wn/ne/माइकल फ्लेप्स ६ महिना निलम्बनमा परेका छन् । (अनलाईन खबर)
- सन् २०१४ को नोबेल भौतिकशास्त्र पुरस्कार तीन जापानी वैज्ञानिक Wn/ne/इसामु आकासाकी, Wn/ne/हिरोसी अमानो र Wn/ne/सुजी नाकामुरालाई प्रदान गर्ने घोषणा गरिएको छ । (नागरिकन्यूज)
- ६ अक्टोबर २०१४
- शशस्त्र द्धन्द्धका क्रममा विस्थापित भएका सरकारी स्वामित्वका Wn/ne/राष्ट्रिय वाणिज्य बैंक र Wn/ne/नेपाल बैंक लिमिटेडका ६१ शाखाहरु पुनस्थापित भएका छन् । (अनलाईन खबर)
- सन् २०१४ को नोबेल चिकित्साशास्त्र पुरस्कार तीन बैज्ञानिकलाई संयुक्तरुपमा बेलायती बैज्ञानिकहरू प्रोफेसर Wn/ne/जोहन ओ केफे, Wn/ne/मे ब्रिट मोजर र Wn/ne/एडभार्ड मोजरलाई प्रदान गर्ने घोषणा गरिएको छ । (जनखबर)
- २ अक्टोबर २०१४
- Wn/ne/दक्षिण कोरियाको इन्चोनमा भइरहेको Wn/ne/एसियाली खेलकुदमा नेपालको बिमला तामाङले महिला कराँतेको एकल काँतामा कास्य पदक जित्दै नेपाललाई पहिलो पदक दिलाएकी हुन् । (उज्यालो अनलाईन)