Wn/ne/फिलिप ह्यूज रहेनन्

From Wikimedia Incubator
< Wn‎ | ne
Wn > ne > फिलिप ह्यूज रहेनन्

फिलिप ह्युज अभ्यासको दौरान

  • मिति: २७ नोभेम्बर २०१४
  • लेख: ne:फिलिप ह्यूज
  • खबर: मंगलवार सिड्नीको एसजीसी क्रिकेट मैदानमा न्यू साउथवेल्स र दक्षिण अष्ट्रेलिया राज्यवीचको खेलमा टाउकोमा चोट लागेर अस्पतालमा उपचार गराइरहेका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्यूजको निधन भएको छ ।
  • श्रोत: http://www.onlinekhabar.com/2014/11/211442/
  • टिप्पणी: