Wn/ne/प्रवेशद्वार:शिक्षा

From Wikimedia Incubator
< Wn‎ | ne
Wn > ne > प्रवेशद्वार:शिक्षा

जानकारी:अदुवाको रस १ चमचा,मह १ चमचा र कागतीको रस १ चमचा र कागतीको रस १ चमचा मिसाई दिनको ३ पटक चाटने र तातो पानी पनि पिइरहने गदॉ रूघाखोकी ठिक हुनछ|२.मुखवाट अमिलो पानी अाएमा वा छाती पोलेमा वा अमलपितत वढेमा खाना वा खाजा खानुभनदा ठीक १५ मिनेट अघि पछि एउटा सानो टुकरा ताजा अदुवालाई तावामा सेकाएर विसतारै चुसने गदॉ अमिलो पानी एवम डकार आउने रोकिनछ|३.तातो प।नी र अदुवाको पातलाई वरावर मातामा राखी थिचने र मनतातो वनाइ दुखेको सुनिनएको ठाउमा वाधने र तेसपछि १/२ घनटा राखने गदॉ तेसमा सुधार हुनछ|