Template:Wp/rwr/रैबार

From Wikimedia Incubator
  • लियोनेल मेस्सीले (चित्रमी) पाँचौं पटक फिफा बालोन डि’ओर अवार्ड जित्या |
  • किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले आफ्नो १९ बर्षे लामो खेल जिवनबठे सन्यास लिएको घोषणा अर्‍याका छन् ।
  • २०१५ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुई मि तेश्रो भयाको केन्या र चौथो भयाको नेपाल , विश्वकप च्याम्पियनसिप छनौट खेल्न पौउन्या आसिसीले निर्णय अर्‍याको छ ।
  • २०१५ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु प्रतियोगितामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का भौत निका खेलाडी बनिबरे म्यान अफ द सिरिज घोषित भएका छन् ।
  • नेपाली क्रिकेट खेलाडी बसन्त रेग्मी विश्व क्रिकेट लिगमा १०० विकेट लिन्या पहिला क्रिकेटर बनेका छन् ।
  • नेपाली विकिपीडिया विश्वका विकिहरूनको सुचिनमी २७,११३ लेखका साथ ९४ औं स्थानमा पुग्याको छ ।