Template:Wn/ne/सहभागी हुनुहोस्

From Wikimedia Incubator

Wikimedia
एक विकिमीडिया परियोजना

हामी स्वयंसेवकको एक समुह छ जसको उद्देश्य विश्वासपूर्ण, निष्पक्ष, प्रासंगिक एवं उत्कृष्ट समाचार प्रस्तुत गर्नु हो। सबै विषयवस्तु निशुल्क लाईसेन्स को अन्तर्गत सुरक्षीत गरिएको छ । हाम्रो विषयवस्तुलाई निरन्तर निशुल्क पुनर्वितरण र उपयोगी बनाइ राख्दै , हामी विश्वव्यापी अंकीय समूह (ग्लोबल डिजिटल कॉमन्स) प्रति योगदान गर्ने आशा गर्दछौं । विकिसमाचार घटना उचित र निष्पक्ष सूचना सुनिश्चित गर्नको लागि तटस्थ बिन्दुको आधारमा लेखिन्छ । विकिसमाचारमा यहाँको आवश्यकता छ । विकिसमाचार प्रतिवेदन मा प्रस्तावना,विकिसमाचार को प्रस्तावना पड्नुहोस र समाचारकक्षमा जानुहोस।