Template:Wn/ne/समाचार २

From Wikimedia Incubator
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
निर्वाचन मंगसिर २१

नेपाल निर्वाचन आयोगले १० र २१ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराएको थियो । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले १० र २१ मंसिर बिहान ७ देखि ५ जेसम्म मतदानको समय निर्धारण गरेको थियो।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...