Jump to content

Template:Wn/ne/समाचारहरू

From Wikimedia Incubator
अन्तरिक्षमा नयाँ अन्तर्राष्ट्रिय मिशन
अन्तर्राष्ट्रिय मिशन

अन्तरिक्ष एजेन्सीहरूले नयाँ अन्तर्राष्ट्रिय मिशन सुरु गर्दै पहिलो बारि टाढा ग्रहको फोटो पठाएका छन्

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
निर्वाचन मंगसिर २१

नेपाल निर्वाचन आयोगले १० र २१ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराएको थियो । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले १० र २१ मंसिर बिहान ७ देखि ५ जेसम्म मतदानको समय निर्धारण गरेको थियो।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...

सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
नेपालकी महिला प्रधानमन्त्री

भदौ २०८२ मा भएको सरकार विरोधी जेन जी आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए जसको परिणाम स्वरूप प्रतिनिधि सभा विघटन गर्ने र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई २६ भदौ २०८२ मा सरकार प्रमुख बनाउने गरी सहमति जुटेको थियो र उनले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी थिइन्।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...

भ्रष्टचार विरोधी सरकार बनोस अमेरिका
भ्रष्टचार विरोधी सरकार होस अमेरिका

मंसिर २३, २०७४-अमेरिकाले नेपालमा अब बन्ने सरकार तथा नेतृत्वकर्ताले लिने भ्रष्टाचारविरुद्धका निर्णयमा अमेरिकी साथ र सद्भाव रहने बताएको छ ।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...

रुघाखोकी घरेलु उपचार
घरेलू उपचार रुघाखोकी

जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् ।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...