Template:Wn/ne/मुख्य पृष्ठ भुमिका

From Wikimedia Incubator

विकिसमाचारको बारेमा± हामी स्वयंसेवकहरूको समूह हो जसको लक्ष्यविश्वसनीय, निष्पक्ष र सान्दर्भिक समाचारहरू प्रस्तुत गर्नु हो । हाम्रो सबै सामग्री निःशुल्क इजाजत पत्र अन्तर्गत जारी गरिएका हुन्छन । हाम्रो सामग्री सँधै निःशुक इजातपत्र पुन: पुन: प्रयोगको लागि उपलब्ध गराउन र प्रयोगको लागी हो । हामी ग्लोबल डिजिटल कम्युनिस्टमा योगदान गर्न आशा गर्छौं। विकिसमाचारहरु सुनिश्चित गर्न तटस्थ बिन्दु उचित र निष्पक्ष रिपोर्टिंगदेखि लेखिएका छन् ।