Wq/ne/सुरक्षा पन्त

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > सुरक्षा पन्त
सन् २०१९ मा पन्त

सुरक्षा पन्त एक नेपाली अभिनेत्री तथा मोडल हुन्।

कथनहरू[edit | edit source]

  • पढाइ र काम फरक विधा हो। सोच्ने शैली पनि अत्यन्तै भिन्न हुन्छ। पढाइमा सिकेको ज्ञान, सीप र शैलीलाई अभिनयमा उतार्ने कोसिस गरिरहेकी हुन्छु।
  • कान्स फिल्म फेस्टिभल २०२२ मा जाँदैछु। सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौडधुपमा मसँगै दौडिने सहयोगी साथीहरुलाई माया अनि सम्मान छ। केही समयअघि एउटा अन्तर्राष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थियो। त्यही फिल्म द एइट माउन्टेन्सको केही अंशको छायांकन नेपालको मनाङमा गरिएको थियो। उक्त फिल्म कान्सको मुख्य प्रतिस्पर्धामा छानिएको खबर पाएसँगै निमन्त्रणा आयो अनि जाने तय गरेँ।

बाह्य कडीहरू[edit | edit source]