Wq/ne/विकिकथन:चौतारी

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > विकिकथन:चौतारी
सामुदायिक पोर्टल
स्वागतम्
सन्दर्भ डेस्क
पृष्ठ अनुरोध गर्नुहोस्
चौतारी
अभिलेखहरू
प्रबन्धकहरूको सूचना पाटी
बर्बरता विरुद्ध उजुरी गर्नुहोस्पृष्ठ मेटाउन मतदान गर्नुहोस्
विकिकथन वार्तालाप पृष्ठहरू (सम्पादन गर्नुहोस्) यो पनि हेर्नुहोस् : अनुरोधहरू
चौतारी
टिप्पणी | इतिहास | अभिलेख
सामान्य नीति तथा दिशानिर्देशका बारेमा वार्तालाप, अनुमतिका लागि अनुरोधहरू र प्रमुख घोषणाहरू ।
सन्दर्भ डेस्क
टिप्पणी | इतिहास | अभिलेख
विशिष्ट कथनका बारेमा प्रश्न र वार्तालाप ।
Archive
अभिलेखहरू

स्वागतम्, नवागन्तुकहरू तथा अल्मलिएका पुराना प्रयोगकर्ताहरू ! यहाँ तपाईँले विकिकथनमा नयाँ लेखको रचना गर्ने वा पुरानो लेखको सुधार गर्ने सम्बन्धमा केही जानकारी वा टिप्पणी छोड्न सक्नुहुन्छ । माथिल्लो भागमा रहेको विषय थप्नुहोस् थिचेर आफ्नो जिज्ञासा व्यक्त गर्नुहोस् र कुनै विकिकथनका सदस्यले तपाईँलाई जवाफ दिनुहुन्छ । (यदि कसैले के भने भन्ने बारे केही प्रश्न छ भने सन्दर्भ डेस्कमा जानुहोस् ।)

कुनै प्रश्न सोध्नु अघि त्यो प्रश्नको जवाफ दिइएको छ कि छैन भन्ने निश्चित गर्न Wq/ne/विकिकथन:प्रायः सोधिने प्रश्नहरूWq/ne/विकिकथन:सहयोगमा जानुहोस् । विकिकथन परियोजनाका बारेमा नयाँ समाचार तथा खबर Wq/ne/विकिकथन:सामुदायिक पोर्टलमा उपलब्ध हुन्छन् ।

नवागन्तुकको प्रश्नको अभद्र र असभ्य तरिकाले उत्तर दिनु अघि नवागन्तुकहरूसँग शिष्ट व्यवहार गर्नुहोस् नामक लेख पुनः पढ्नुहोला ।

सम्पादन गर्नका लागि अत्यन्तै लामो हुने हुनाले यहाँ भएका छलफल तथा वार्तालाप सधैँ यही रहँदैन । निश्चित समयमा कुनै पनि विषयवस्तुमा कुनै छलफल नगरिएमा उक्त विषयको उपयोगिताको आधारमा प्रायः सोधिने प्रश्नहरूको पृष्ठमा अथवा चौतारीमा सारिने छ । यसो गर्न सजिलो बनाउनका लागि आफ्नो वार्तामा शीर्षक र मिति थप्नुहोला ।