Wq/ne/महेन्द्र वीर विक्रम शाह
महेन्द्र वीर विक्रम शाह नेपालका नवौं शाहवंशीय राजा हुन्। राजा महेन्द्रले २०२२ सालमा नवलपरासी जिल्लाको गैडकोटमा महेन्द्र राजमार्गको उदघाटन गरेका थिए।
कथन[edit | edit source]
- म मरे पनि मेरो देश बाँचिरहोस्।
- बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस्। यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस्।