Wq/ne/अमरीश पुरी
अमरीश पुरी एक भारतीय चर्चित कलाकार थिए उनी हिन्दी चलचित्रमा धेरै जसो खलनायकको भूमिका गर्थे । हिन्दी फिल्मको दुनियाको एक प्रमुख स्तंभ थिए । अभिनेताको रूप निशांत, मंथन र भूमिका जस्ता फ़िल्मदेखि आफ्नो अलग पहिचान बनाए ।
कथनहरू[edit | edit source]
बारेमा कथन[edit | edit source]
- अमरीश मेरो मनपर्ने खलनायक हो।
- स्टिभन स्पिलबर्ग
स्रोत[edit | edit source]
विकिपिडियामा Wq/ne/अमरीश पुरीको बारेमा एक लेख छ। |