Wq/ne/अभिषेक बच्चन

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > अभिषेक बच्चन

अभिषेक बच्चन भारतीय चलचित्र क्षेत्रका एक प्रसिद्ध अभिनेता हुन्। उनी बहुप्रसिद्ध अभिनेता अमिताभ बच्चनका छोरा हुन्। उनी भारतीय अभिनेता अमिताभ बच्चन र जया बच्चनका छोरा हुन। उनकी पत्नी पूर्व मिस वर्ल्ड एवं अभिनेत्री ऐश्वर्या राय हुन ।

कथन[edit | edit source]

  • म आफ्नो लागि सधै राम्रो भूमिका खोजी राख्छु ।जे पनि जो मेरो लागि धेरै राम्रो होस । एक पटक मलाई काम मिलोस त म आफ्नो अभिनयमा चमक ल्याईदिन्छु र फेरी अगाडी बढी रख्छु। म स्वयंलाई एक अभिनेताको रूपमा अझै खोजिरहेको छु ।

बारेमा कथन[edit | edit source]

स्रोत[edit | edit source]