Template:Wn/ne/ताजा समाचार
- मलेसियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको खेलमा नेपाल(चित्रमा)ले अमेरिकालाई डकवर्थ लुइस नियमको आधरमा १० रनको अन्तरले पराजित गरेको छ ।
- सन् २०१४ को नोबेल शान्ति पुरस्कार पाकिस्तानकी ne:मलाला युसफजई र भारतका ne:कैलाश सत्यार्थीलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।
- ne:दक्षिण कोरियाको इन्चोनमा सम्पन्न ne:एसियाली खेलकुदमा नेपालको बिमला तामाङले महिला कराँतेको एकल काँतामा कास्य पदक जित्दै नेपाललाई पहिलो पदक दिलाएकी हुन् ।
- इसरोका अनुसार उसको स्याटेलाइट मंगलयान ne:मंगलग्रहको अण्डाकार कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ ।
- एकिकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्ट बहादुर बोगटीको हृदयघात र मष्तिस्कघातका कारण नर्भिक अस्पतालमा निधन भएको छ ।
- ne:क्रोएशियाका टेनिस खेलाडी ne:मारिन सिलिच ले पहिलो पटक युएस ओपनको एकल पुरुष तर्फको उपाधि जितेका छन् ।
- नेपाली विकिपीडिया विश्वका विकिहरूको सूचीमा १५४,०१८ लेखका साथ ९५ औं स्थानमा पुगेको छ ।