Wq/ne/अरस्तु

From Wikimedia Incubator
< Wq‎ | ne
(Redirected from Wq/ne/अरस्तू)
Wq > ne > अरस्तु

अरस्तु

अरस्तु ग्रिकका दार्शनिक, प्लेटो का शिष्य तथा अलेक्जेन्डर महानका गुरु हुन।

कथन[edit | edit source]

  • उत्कृष्टता त्यो कला हो । जून हमीमा प्रशिक्षण र बानीदेखि आउँछ हामी त्यसैले सही कार्य गर्दैनौ किनकी हामी भित्र राम्रो अथवा उत्कृष्टता छ । वास्तवमा त्यो हामी भित्र यो कारणले छ किनकी हामीले सही काम गरेका छौ । हामी त्यो हौ जून हामी पटक पटक गर्छौ । त्यसैले उत्कृष्टता कुनै कार्य होइन अपितु त्यो एउटा बानी हो ।
  • डाक्टरले उपचार गर्दछन्, प्रकृतिले निको पार्दछ।
  • हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
  • आशा जागा अवस्थाको सपना हो ।
  • सबैको लागि साथी कसैको पनि साथी होइन ।
  • शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
  • हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।
  • म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।
  • साहस विना यस् संसारमा तिमीले केही पनि गर्न सक्नेछैनौ । साहसनै सफलताको कसी हो ।
  • केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन ।
  • असल सुरूवात आधा काम सम्पन्न गर्नु हो ।
  • हामी शान्तीसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौ ।

स्रोत[edit | edit source]