Wq/ne/मुना मदन

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > मुना मदन

मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटा द्वारा लिखित एक खण्डकाव्य हो । मुना मदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो।

बारेमा कथन[edit | edit source]

  • म मरेपछि मेरा सबै कृति जलाईदिए पनि मुना मदन चाही नजलाउनु।
  • मुना मदन सबैभन्दा बढी बिक्री भएको नेपाली पुस्तक हो। यो हालसम्म करिब ६ लाख प्रति प्रकाशित भई बिक्री भएको छ।
  • मायाले संसार चल्ने भए मदन किन विदेसीनु पर्थ्यों र ।