Wq/ne/विलियम ब्लेक

From Wikimedia Incubator
< Wq‎ | ne
(Redirected from Wq/ne/बिलियम ब्लेक)
Wq > ne > विलियम ब्लेक

विलियम ब्लेक (२८ नोबम्बर १७५७ - १२ अगस्ट १८२७) अङ्ग्रेजी चित्रकार एवम् कवि थिए । आफ्नो जीवनकालमा नचिनिए पनि उनलाई कवि विधामा र रोमान्टिक धारमा अतुलनिय व्यक्ति मानिन्छ । एक कला विशषज्ञले उनलाई फार एन्ड अवे द ग्रेटस्ट आर्टिस्ट ब्रिटेन ह्यास एभर प्रडुयुस्ड भनेर विश्लेषण गरेका छन् । सन् २००२ को बिबिसीको सर्वेक्षणमा सय महान् बेलायतवासीमा ब्लेक ३८औँ स्थानमा थिए । तीन वर्ष बाहेक उनले आफ्नो जीवनकाल

लण्डन मा नै बिताए । कल्पनाशील उनको कलामा भगवानको र मानवको अस्तित्वका विषयहरु पाइन्छन् ।

कथन[edit | edit source]

  • एउटा शत्रूलाई क्षमा दिनुभन्दा एउटा मित्रलाई क्षमा दिन धेरै गाह्रो हुन्छ ।

स्रोत[edit | edit source]