Wq/ne/बराक ओबामा

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > बराक ओबामा
अमेरिकाका पूर्व राष्ट्रपति

बाराक हुसेन ओबामा (जन्म: ४ अगस्ट, १९६१) अमरीकाका ४४औं राष्ट्रपति हुन्। उनी यस देशका प्रथम अश्वेत (अफ्रीकी अमेरिकी) राष्ट्रपति हुन्। उनले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका हुन्। ओबामा इलिनोइ राज्यबाट कनिष्ठ सेनेटर तथा २००८ मा अमेरिकाका राष्टपति पदका लागि डेमोक्र्याटिक पार्टीका उम्मेद्वार थिए।

कथन[edit | edit source]

  • तिमीले आफ्नो सही बाटो चुनेका छौ र तिमिमा त्यो बाटोमा हिन्ने हिम्मत छ भने तिमि हिन्दै गर तिमीलाई गन्तव्य निश्चित मिल्छ ।
  • यदि हामी परिवर्तनको लागि अरुलाई अगाडि आउने आशा गर्छौ भने परिवर्तन असंभव छ हामीले स्वयंलाई अगाडि लाउनु पर्छ ।
  • आर्थिक रूपबाट बलवान हुनु नि कठिनको समाधान होइन तर यसले हिम्मत दिन्छ ।
  • मुद्दाहरू सजिलो हुदैनन् तर जब ती सरल हुन्छन् तब तपाई जस्तो श्रोताले त्यसलाई सजिलै सुनेर संझिन्छन् ।
  • उत्साह वर्धन के हो ? यो कुनै कार्यलाई सुरुगर्नको लागि त्यसमा लगाउने पहिलो संपत्ति हो ।
  • मेरा दुई छोरी छन् एक ९ वर्ष, एक ६ वर्ष । म उनीहरूलाई सबै भन्दा पहिले नैतिकताको मूल्य सिकाउन चाहन्छु । यदि उनीहरू कुनै पनि गल्ती गर्छन भने म उनीहरुलाई एउटा बच्चा जस्तो सजा दिन चाहन्न ।
  • एक राष्ट्रपतिको रूपमा म वाशिंगटन भन्दा राम्रो काम गर्नको लागि बाध्य छू । किन की जसले मलाई कुर्सीमा राखे म उनीहरूको विश्वास कायम राख्न चाहन्छु ।
  • सही कामको लागि सही स्थानमा गरिने सम्झौता कानूनको नै एक रूप हो । यो एउटा राम्रो सोच हो मन पर्ने संगीत हो । सबैले यसलाई समझीन्छन् र भन्छन् की यही हो जसले काम गर्न सक्छ ।

स्रोत[edit | edit source]