Wq/ne/कन्फ्यूशियस

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > कन्फ्यूशियस
Jump to: navigation, search

कन्फुसियस (इ.पू.५५१-४७९) चीनका महान विचारक तथा दार्शनिक थिए।

जुनबेला नेपालमा भगवान गौतम बुद्ध धर्मको बारेमा नयाँ बिचार खोजी गरिरहेका थिए त्यसैताका चीन मा पनि एक धार्मिक सुधारकको जन्म भयो जसको नाम
कन्फुसियस थियो। त्यस समय चीनमा चाऊ वंश को शासन चलिरहेको थियो। चाऊ शासकहरू कमजोर भएकाले त्यसबेला चीनमा विभिन्न राज्यहरू बढेका थिए जुन आपसमा लडाई झगडा गरिरहन्थे। सदा दिनको लडाई झगडाबाट चिनियाँ जनताले ठूलो कष्ट झमेला झेल्नुपरेको थियो। यसैबेला चीनबासीलाई नैतिकताको पाठ पढाउन महात्मा कन्फुसियसको जन्म भयो।

=कथनहरू[edit]

=

स्रोत[edit]