Wq/ne/आजको लेख

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > आजको लेख
Jump to: navigation, search

नेपालमा शिक्षा सबैभन्दा बढी नाफामूलक व्यवसाय भएको छ । सरकारी विद्यालयको शिक्षा एकदमै नाजुक स्थितीमा छ । गुणस्तरीय शिक्षाको नाममा व्यापारीहरूले अभिभावकहरूलार्इ लुटीरहेका छन् । म सम्पूर्ण नेपालीहरूलार्इ नेपाली भाषामा निःशुल्क पाठ्यसामाग्रीहरू प्रदान गर्न चाहन्छु ।