Wq/ne/अब्बास कियारोस्तमी
Appearance

अब्बास कियारोस्तमी (फारसी: عباس کیارستمی; २२ जुन १९४० – ४ जुलाई २०१६) एक इरानी चलचित्र निर्देशक, पटकथा लेखक, कवि, फोटोग्राफर, र चलचित्र निर्माता थिए।
कथनहरू
[edit | edit source]- म कथा सुनाएर दर्शकलाई बाँध्न चाहन्नँ। म दर्शकलाई भावनात्मक रूपमा उत्तेजित गर्न वा सल्लाह दिन मन पराउँदिनँ। मलाई उनीहरूलाई अपराधबोधले थिच्न वा तुच्छ ठान्न पनि मन पर्दैन। यी ती कुराहरू हुन् जुन मलाई फिल्महरूमा मन पर्दैन।
- "अब्बास कियारोस्तामी : आजका शीर्ष फिल्ममेकरले आदर्श मानेका व्यक्तित्व", अनलाइन खबर, २०८२ असार ३०।
बाह्य कडीहरू
[edit | edit source]| विकिपिडियामा अब्बास कियारोस्तमीको बारेमा एक लेख छ। |