Wp/lif/लिम्बू जाति

लिम्बु नेपालमा बसोबास गर्ने एक आदिवासी किराँत जाति हो। याक्थुंग पनि भिनिने लिम्बुहरू पुरानो किराँत राज्यको वा पूर्बी नेपालका पाहाडी क्षेत्र र अझ पुर्बका केही क्षेत्रका रैथाने हुन। शाब्दिक अर्थमा लिम्बुको नजीकको अर्थ 'धनुर्धारी' हुन आउछ। उनीहरू आफूलाई याक्थुम्बा वा याक्थुंग भन्छन् भने तिब्बतमा उनीहरूलाई शोंग, जोंग वा द्रेंजोंखा (དརེན་འཛང་ཀ་) अनि सिक्किमतिर सांग, चोंग (འསང་) भनिन्छ। उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्बुहरू बस्छन[1][2]।
मौलिक लिम्बु भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरू नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ छन्। यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुरलगायत विभिन्न ठाउँहरूमा पनि छरिएर रहेका छन्। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीकामाध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरू हुने गर्दछन्।
नाम चलेका लिम्बुहरू[edit | edit source]
भाशा लिपिका लागि शहीद:
धर्म:
इतिहासकार: इमानसिङ चेम्जोङ
साहित्य, मुन्धुम:
- बैरागी काँइला, (तील विक्रम नेम्बाङ्ग)
- बिक्रम सुब्बा
- नवराज सुब्बा
- पुष्प थाम्सुहाङ् सुब्बा
- येहाङ् लावति
- हरि चोङ्बाङ्
- नरबहादुर योङ्हाङ्
- हस्तलाल सावदेन लिम्बु
- उपेन्द्र सुब्बा
- स्वप्निल स्म्रिति
राजनिति तथा समाज:
- जि वि याक्थुम्बा
- बि बि चेम्जोङ्ग्
- काजिमान कन्दङ्वा
- भु-विक्रम नेम्बाङ्ग
- बिर नेम्बाङ्ग
- भक्तराज कन्दङ्वा
- सुबास नेम्वाङ
- मन्जुल याक्थुम्बा
- नन्द कन्दङ्वा
- अर्जुन नुगो सुब्बा
- उत्तम्सिङ् थाङ्देन
- बिके माबुहाङ्
- डम्बर चेम्जोङ्ग्
- भी. सि.राम बहादुर लिम्बु
- विजय सुब्बा
- रकम चेम्जोङ
- सन्जुहाङ् पालुङ्वा
- टंक आङ्बुहाङ्
- श्रीप्रसाद चबेगु
- मुक्सामहाङ् मेयाङ्बो
- कुमार लिङ्देन 'मिराक'
- केपि पालुङ्वा
- प्रबिन नेम्बाङ्
कला-सङ्गित: प्रताप सुब्बा भगत 'लाजेसा' याक्थुम्बा कुमार सुब्बा, सुवर्ण लिम्बु, केवल सुब्बा, अल्बर्ट सुब्बा, रबर्ट सुब्बा, दिनेश सुब्बा, प्रेम सुब्बा, नविन सुब्बा, सोभा खजुम, शशि सुब्बा थापा, नरप्रसाद लिम्बु, सुनिता सुब्बा, पवित्रा सुब्बा, किशोर सुब्बा, प्रेम शेर्मा 'माङ्जाबुङ्गे', सुरज सुब्बा, प्रणय सुब्बा, सानुबाबा सुब्बा, उदय सुब्बा, मलिशा याक्थुम्बा, यासेलि योङ्हाङ्, रमेश सिङ्गक, खगेन्द्र यक्सो, मित्र लिङ्देन्, दीपक लिम्बु, बिस्णु चेम्जोङ्, मनु योङ्हाङ्
तस्वीरहरू[edit | edit source]
-
लिम्बु, नेपालको जनजाती.
-
लिम्बु तस्बिर कला.
सम्बन्धित लेखहरू[edit | edit source]
सन्दर्भ सामाग्रीहरू[edit | edit source]
- ↑ Saklani, Dinesh Prasad Ancient communities of the Himalaya Indus Publishing Company, India (1 Mar 2002) ISBN 978-81-7387-090-3 p. 36
- ↑ Levi, Sylvain Le Nepal Asian Educational Services, India; Facsimile edition (20 Dec 2007)ISBN 978-81-206-0580-0 p. 78