Wp/kip/विकिपीडिया:चौतारी

From Wikimedia Incubator
< Wp‎ | kip
Wp > kip > विकिपीडिया:चौतारी
चौतारील भेला टाडे स्थानिय विकासए लागि छलफल डोयान डोज्यार नाङखारला मीर
चौतारी
आआे पृष्ठलाई शेषी पाङ विकिपीडियाए बारेल सम्पादकराइ विविध बिषयल छलफल डोने प्रयोगल लाङडे नइर । जोजइडे नाङखारला मीराई चौतारील भेला टाडे नाङखारला विविध बिषयल छलफल डोर । नइजइडे ज आआे पृष्ठल आआे पाङए विकिपीडियाए बारेल सम्पादकराई यामी यामी विचार व्यक्त डोडे छलफल डोने लेर । आआे पृष्ठल शेषी खाम पाङल ज छलफल टाने परिइ हैगार्ने कताज आवस्यक माले । जेलाई जुन पाङ हुई नो पाङल जे विचार नइआे जेढुइ । आफुइमी विचार नइकाई ङाडे जे कता बिषयल पाङ जेसोचइआे नो विषय छानिच्यो के । विषयलाई अइजइडे नइच्योके जस्तै:- जे विकिपीडियाए बारेल पाङ नइआे जेपान्जे

==विकिपीडिया== सर्चुके होकाई तोबो स्पेस मेल आफ्नो विचार नइचुके । जे विचार नइडे जेखेम्कन चारवटा वक्र (~~~~) नइडे आफ्नो हस्ताक्षर भने अवस्य जइच्यो रोटो हैगार्सिऊ माल चारवटा बक्र नइडे जे सम्पादन सेभ जइने वित्तिकै जेमी हस्ताक्षर बनिने ले । जे रायल कटाकाई कता अगारो गार्डे रङ्ने आआे चौतारी पृष्ठलाई रङ्यान डोच्यो। धन्यवाद !

शेषी पाङको लिपी[edit | edit source]

सबै सम्पादक साथीहरूमा नमस्कार! माफ गर्नुहोला मलाई खाम भाषा नआउने भएकोले म यहाँ नेपाली भाषामा लेख्दै छु । मैले सुने अनुसार खाम भाषाको लिपी छ रे, तर त्यो लिपी कहाँ छ र कोसँग छ भन्ने थाह छैन । यसैले मेरो विचारमा जबसम्म यस भाषाको लिपी भेटिन्न तबसम्म हामीहरूले यस परियोजनामा देवनागरी लिपीको प्रयोग गर्दै गरौं । साथै यस भाषाका भाषा विधहरूलाई पनि खोज्दै गरौं । तपाईंहरूको विचार पनि लेख्नुहोस् ।--Ram Prasad Joshee (talk) 03:19, 25 May 2017 (UTC)[reply]

Ram Prasad Joshee जी जस्तै मलाई पनि खाम भाषा आउदैन । खाम भाषाको लिपिबारे मैले पनि सोधी खिजी शुरु गरेको छुँ । यसबारे केहि जानकारी भए आवश्य पनि सबैलाई जानकारी गराउने नै छुँ । हाललाइ देवनागरी लिपीको प्रयोग गर्दै गरौं । --Janak Bhatta (talk) 09:58, 25 May 2017 (UTC)[reply]
विकिमेडियामा लामो समय देखि निरन्तर नेपाली भाषा लगायत विभिन्न मातृ भाषाहरूको बिकास र सम्बर्द्धन गर्ने कार्यमा योगदान दिइराख्नु भएका सम्पूर्ण अग्रज सम्पादक व्यक्तित्व ज्यूहरूमा हार्दिक नमस्कार। म यस क्षेत्रमा एकदमै नयाँ भन्नु पर्छ। यस क्षेत्रमा दोर्याएर बाटो देखाउनु हुने आदरणीय मामा Ram Prasad Joshee ज्यू प्रति हार्दिक आभार। यहाँ खास मगर खाम पाङको बारेमा केही कुराहरू राख्ने अवसर दिनु भएको रहेछ। मगरहरूले बोल्ने भाषा ३ प्रकारको हुन्छ। ०१) काइके ०२) ढुट ०३) खाम पाङ जस अन्तर्गत खाम पाङको बारे भन्नु पर्दा मैले पनि खाम पाङ बोल्छु तर यसको लिपि बारे मलाई पनि थाहा नभएकाले लेखाईमा अलि असहज भइरहेको अवस्था छ। कतिपय खाम पाङ उच्चारण गर्दा र लेख्दा फरक छ। यस अर्थमा हामीलाई खाम पाङको लिपि आवश्यक परिरहेको अवस्था हो। माथि राम प्रसाद जोसी मामाले भनिसक्नु भएको छ। हामीले खाम पाङको लिपि खोजी कार्य जारी राख्नुपर्छ र खाम पाङ विधहरूको पनि खोजी गराैँ। र जबसम्म लिपि भेटिँदैन तब सम्म देवनागरी लिपि नै प्रयोग गराैँ। Ram Prasad Joshee मामाको कुरामा सहमत भएँ। RameshTM (talk) 13:33, 25 May 2017 (UTC)[reply]