Template:Wq/ne/आजको कथन/८, जुन

From Wikimedia Incubator
बिद्या द्वारा विनय प्राप्त हुन्छ ,विनय द्वारा पात्रता प्राप्त हुन्छ पात्रता द्वारा धन प्राप्त गर्ने हुन्छ धन देखि दान धर्म गर्न सक्षम हुन्छ र सुख प्राप्त गर्छ ।

~हितोपदेश~