Template:Wq/ne/उखान टुक्का

From Wikimedia Incubator
  • नाच्न जान्दैन आँगन टेँढों ।
  • बाँदरको हातम नरिवल ।
  • हातिको मुखमा जीरा ।
  • जून गोरुको सिंग छैन उसको नाम तीखे ।
  • साऊनमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ ।
  • बुढा बुढीको झगडा परालको आँगो ।
  • चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी ।
  • नपाउनेले केरा पायो बोक्रै समेत खायो ।
  • बुझ्ने लाई श्रीखण्ड नबुझ्नेलाई खुरपाको बीड ।
  • बाह्र बर्ष रामायण पढायो सीता कस्की जोई ?
  • जुन गोरुको सिंग छैन उसको नाउ तिखे ।
  • छन् गेडी सबै मेरी छैन गेडी सबै तेरी
  • नयाँ साधुले धेरै खरानी घस्छ ।
  • खाऊ भने दिन भरिको सिकार नखाऊ भने कांछा बाऊको अनुहार ।
  • बादरको पुच्छर टाई न इँजार
  • तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
  • सीतैंमा पाये भट्टि रीत्तै ।
  • कलिवुडको जात्रा तिघ्राको व्यापार।
  • के खोज्छस् नेता ? कुर्सी ।