Template:Wq/ne/आजको कथन/मे

From Wikimedia Incubator

मे, {{{1}}}[edit source]

१, मे
बुबा र आमाको सम्मान गर्नुपर्छ र ठुला मानिसहरूको पनि, जीवित प्राणिहरु प्रति दयालुतालाई बलियो पार्नु पर्छ र सत्य बोल्नु पर्छ ।

~अशोक मौर्य~

हेर्नेवार्तासम्पादन

२, मे
म कुनै पनि प्रविधिहरू प्रयोग गर्दिन; म अभिनय गर्न प्रशिक्षित छुइन । म मात्र चलचित्रहरूमा काम गर्न रुचि गर्छु ।

~अमिताभ बच्चन~

हेर्नेवार्तासम्पादन

३, मे
खुसी हौ तर कहिले सन्तुष्ट न हौ ।

~ब्रूस ली~

हेर्नेवार्तासम्पादन

४, मे
आजको एक प्रमुख समस्या यो हो कि राजनीति यति कलंकित भई सको कि राम्रा मान्छे सरकारमा जादैनन् ।

~डोनाल्ड ट्रप्म~

हेर्नेवार्तासम्पादन

५, मे
म एक नास्तिक हूँ र यसको लागि म भगवानलाई धन्यवाद दिन्छु ।

~जर्ज बर्नार्ड शा~

हेर्नेवार्तासम्पादन

६, मे
जब हामीले सैनिकहरूको कल्पना गर्यौ त हामीले जनताहरुलाई अर्को तर्फ राखेनौ ।

~जर्ज वाशिंगटन~

हेर्नेवार्तासम्पादन

७, मे
उमेर कुनै ठुलो रोचक विषय होइन । कोई पनि बूढो हुन सक्छ । यसको लागि बस तपाईले धेरै बाच्नु पर्छ ।

~ग्रुशो मार्क्स~

हेर्नेवार्तासम्पादन

८, मे
व्यक्ति जब आफुलाई अगाडि राखेर कुरा गर्छ भने त्यो बेला ऊँ सबै भन्दा थोरै बास्तविक हुन्छ । त्यसलाई एउटा मुखौटा देउ तब ऊँ सत्य बोल्छ ।

~आस्कर वाइल्ड~,~सत्य~

हेर्नेवार्तासम्पादन

९, मे
मैले सिकेको छु कि गलतिहरू प्राय त्यति नै राम्रो शिक्षकहरू हुन सक्छन् जति की सफलता ।

~ज्याक वेल्स~

हेर्नेवार्तासम्पादन

' '

१२, मे
सामान्य देखिने व्यक्ति हरुनै संसारका सबै भन्दा राम्रा व्यक्ति हुन्छन । यही कारण भगवान यस्ता धेरै व्यक्तिहरूको सृजना गर्छ ।

~अब्राहम लिङ्कन~

हेर्नेवार्तासम्पादन

१३, मे
मेरा साना दुःखले आर्ज्याको मुलुक होइन यो चार बर्ण छत्तीस जात सबैको साझा फूलबारी हो सबैलाई चेतना भया ।

~पृथ्वीनारायण शाह~

हेर्नेवार्तासम्पादन

१४, मे
जीवन नै एक सुनिश्चित जोखिम हो। जीवनको सार्थकता कुनै उदेश्यका लागि प्रतिबद्धतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।

~विश्वेश्वरप्रसाद कोइराला~

हेर्नेवार्तासम्पादन

' ' ' ' '

२०, मे
हाम्रो अगाडी जे काम आइपरेको छ त्यसलाई फत्ते गर्नु हाम्रो कर्तव्य हो ।

~मनुस्मृति~

हेर्नेवार्तासम्पादन

' ' ' ' '

२६, मे
विवाह पछि, अर्को पुरुषकी श्रीमती धेरै सुन्दर लाग्छन् ।

~नवजोत सिंह सिद्धु~

हेर्नेवार्तासम्पादन

' ' ' ' '