Template:Wq/ne/आजको कथन/मार्च

From Wikimedia Incubator

मार्च, {{{1}}}[edit source]

१, मार्च
जुन विचार कार्य रुपमा परिणत हुन सक्दैन त्यस्तो विचारलाई गर्भपातसंग तुलना गरिन्छ, त्यसैगरी जुन कार्य विचारमाथी आधारीत हुदैन, त्यस्तो कार्य अस्तव्यस्तता र अराजकतामा गणना हुन्छ ।

~जवाहरलाल नेहरु~

हेर्नेवार्तासम्पादन

२, मार्च
आफ्ना विचारहरुलाई खराव काम हुन नपाओस भन्ने कुरमा सजग राखौं किनभने हामीजस्तो रोप्छौं, त्यस्तै टिप्छौं । त्यसैले आफ्नो विचारलाई उच्च बनाउनुहोस्, श्रद्धा र दृढतालाई अपनाउनुहोस् ।

~गौतम बुद्ध~

हेर्नेवार्तासम्पादन

३, मार्च
एकाग्रतापुर्वकको विचारले असम्भवलाई पनि सम्भव बनाउँछ ।

~खप्तड स्वामी~

हेर्नेवार्तासम्पादन

४, मार्च
महान विचारधारा धेरै उपकारमा आवद्ध हुन्छ ।

~गोटे~

हेर्नेवार्तासम्पादन

५, मार्च
तिव्र इच्छाको बोझले नकिचिएको स्वतन्त्र विचार मात्रै सौन्दर्यको कल्पना हुन सक्छ ।

~प्रा. वेट्रण्ड रसेल~

हेर्नेवार्तासम्पादन

६, मार्च
सयौं फुलहरु फुलाउ र सयौं विगचारहरुको मन्थन गर ।

~माओ त्से-तुङ~

हेर्नेवार्तासम्पादन

७, मार्च
जस्तो हाम्रो विचार रहेको हुन्छ, त्यस्तै नै हाम्रो शारिरीक स्थिती हुन्छ, शरिरीक स्थिती विचार भन्दा विपरीत हुन विल्कुलै असम्भव हुन्छ ।

~स्वेट मार्डन~

हेर्नेवार्तासम्पादन

८, मार्च
सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।

~विन्स्टन चर्चिल~

हेर्नेवार्तासम्पादन

' ' ' '

१३, मार्च
डनलाई त ११ मुलुकहरूका पुलीस खोज्दै छन्, तर डनलाई पकडन अफ्ट्यारो मात्र होइन असम्भव छ।

~डन~

हेर्नेवार्तासम्पादन

१४, मार्च
हरेक व्यक्ति सक्षम हुन्छ । तर यदि तिमीले माछालाई रुख चढ्न नसकेको आधारमा मूल्यांकन गर्छौ भने उसलाई सधै असक्षम ठान्नेछौ ।

~अल्बर्ट आइन्स्टाइन~

हेर्नेवार्तासम्पादन

' ' ' ' '

२०, मार्च
स्कुलमा म आफ्नो कक्षामा राम्ररी पढाई गर्न सक्दिनथे । त्यो एकदमै राम्रो कक्षा थियो । मेरो कक्षाकार्य एकदमै नराम्रो हुन्थ्यो । मेरो लेखाइले शिक्षकलाई निराश तुल्याउँथ्यो । तर, मेरा सहपाठीहरुले मलाई आइस्टाइन नामले बोलाउथे । त्यो सायद उत्कृष्ट संकेत थियो ।

~स्टिफन हकिङ~

हेर्नेवार्तासम्पादन

' ' ' ' ' ' ' ' '

३०, मार्च
म चित्रकलाको सपना देख्छु र त्यसपछि म मेरो सपना अरुलाई देखाउँछु।

~विन्सेन्ट वेन गो~

हेर्नेवार्तासम्पादन

'