Jump to content

Template:Wn/ne/मुख्य पृष्ठ समाचार

From Wikimedia Incubator
अन्तरिक्षमा नयाँ अन्तर्राष्ट्रिय मिशन
अन्तर्राष्ट्रिय मिशन

अन्तरिक्ष एजेन्सीहरूले नयाँ अन्तर्राष्ट्रिय मिशन सुरु गर्दै पहिलो बारि टाढा ग्रहको फोटो पठाएका छन्

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
निर्वाचन मंगसिर २१

नेपाल निर्वाचन आयोगले १० र २१ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराएको थियो । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले १० र २१ मंसिर बिहान ७ देखि ५ जेसम्म मतदानको समय निर्धारण गरेको थियो।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...

सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
नेपालकी महिला प्रधानमन्त्री

भदौ २०८२ मा भएको सरकार विरोधी जेन जी आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए जसको परिणाम स्वरूप प्रतिनिधि सभा विघटन गर्ने र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई २६ भदौ २०८२ मा सरकार प्रमुख बनाउने गरी सहमति जुटेको थियो र उनले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी थिइन्।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...

भ्रष्टचार विरोधी सरकार बनोस अमेरिका
भ्रष्टचार विरोधी सरकार होस अमेरिका

मंसिर २३, २०७४-अमेरिकाले नेपालमा अब बन्ने सरकार तथा नेतृत्वकर्ताले लिने भ्रष्टाचारविरुद्धका निर्णयमा अमेरिकी साथ र सद्भाव रहने बताएको छ ।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...

रुघाखोकी घरेलु उपचार
घरेलू उपचार रुघाखोकी

जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् ।

[ ± ] - तस्वीर विवरण - सम्पूर्ण पढ्ने...

सेलाउँदै जेनजी आन्दोलन: अन्तरिम सरकार गठन भएसँगै देशभरका विरोध प्रदर्शनहरू शान्त हुँदै गएका छन्। सडकमा देखिएको भीड र निषेधाज्ञा बिस्तारै हटेको छ।
मन्त्रिपरिषद् विस्तार: अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले थप ४ जना मन्त्री नियुक्त गरेकी छन्। यससँगै मन्त्रिपरिषद्को सङ्ख्या ८ पुगेको छ।
नयाँ मन्त्रीहरूले सपथ लिए: सोमबार, असोज ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाए। • जाँचबुझ आयोग गठन: अन्तरिम सरकारले जेनजी आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड र धनजनको क्षतिबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा एक उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

अर्थ वाणिज्य राजनीति धर्म कर्म कृषि विचार/विश्लेषण खेलकुद देश कुराकानी मनोरञ्जन ब्लग प्रवास फिचर फोटोफिचर जीवनशैली साहित्य/विविध सूचना प्रविधि स्वास्थ्य भिडियो


विकिसमाचार विविधविकिसमाचार वरिपरि±