Wq/ne/मुख्य पृष्ठ

From Wikimedia Incubator
< Wq‎ | ne(Redirected from Wq/ne/गृह पृष्ठ)
Wq > ne > मुख्य पृष्ठ
Jump to: navigation, search
विकिकथनमा स्वागत छ !
अनमोल कथनहरूको संग्रह हो जसलाई सबैले सम्पादन गर्न सक्दछन ।
नेपाली विकिकथनमा अहिले सम्म २३२ लेखहरू छन् ।

आजः ६ जेष्ठ, २०७५ (आइतबार)
मे २०, २०१८, १९:०५,(युटिसि)
स्वशिक्षा: श्रेणीहरू | चलचित्रहरू | साहित्यहरू | व्यक्तिहरू | नीतिहरू | धर्मसंस्कृतिहरू | ठाउँ

आजको कथन

हाम्रो अगाडी जे काम आइपरेको छ त्यसलाई फत्ते गर्नु हाम्रो कर्तव्य हो ।

~मनुस्मृति~



आजको विशेष कथन यहाँ दिनानुदिन परिवर्तन हुदै आउने छ । यदि तपाईलाई पनि कुनै दिनको कथन थप्नु अथवा हटाउनु पर्छ भन्ने लाग्छ भने आफ्नु सुजाब राख्नुहोस्। नयाँ कथन राख्न यहाँ जानु होस र सबै महीनाको कथन हेर्न यहाँ जानु होस् ।

नेपाली उक्तिहरू उखान टुक्का गाउँ खाने कथा

मे महीनाको कथन

Shakespeare.jpg
विलियम शेक्सपियर

विलियम शेक्सपियर अङ्ग्रेजी कवि तथा नाटककार थिए । उनलाई व्यापक रूपमा अङ्ग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् ।पूरा लेख.....
जिवन एउटा ग़तिशील छायाँ मात्र हो।
एउटा खराबिले अर्को खराबिलाई जन्म दिन्छ।
जब बुबाले छोरालाई केही दिन्छन्, दुवै हाँस्छन्। जब छोराले बुबालाई केही दिन्छन्, दुवै रुन्छन्।

मुख्य विषयहरू

लेखहरु
श्रीमद्भगवद्गीतासरकारश्रीमद्भगवद्गीताआचार्य चाणक्य
व्यक्तिहरू
आचार्य चाणक्यगौतम बुद्धतुलसीदासमहात्मा गान्धीलक्ष्मीप्रसाद देवकोटाविलियम शेक्सपियरस्वामी विवेकानन्दभानुभक्त आचार्यरामकृष्ण परमहंसनेल्सन मन्डेलाविदुरहेनरी डेभिड थोरोविश्वेश्वरप्रसाद कोईरालाशंकराचार्यरामानुजअरनिकोअक्षय कुमारअभिषेक बच्चनअमरीश पुरीअमिताभ बच्चनकृष्णप्रसाद भट्टराईविश्वेश्वरप्रसाद कोइरालाकोइलीदेवीगङ्गालाल श्रेष्ठगौतम बुद्धचार्ली च्याप्लिनथोमस एल्वा एडिसनबिल गेट्समर्लिन मुनरोयुवराज्ञी डायनाराजेश खन्नावाल्ट डिज्नीविलियम ब्लेकवैरागी गाईँलाईशाहरुख खानसिरिन एबादीस्टीभ जब्सहेनरी फोर्ड
साहित्यहरू

चलचित्रहरू

स्थान
नेपालभारत
विषयवस्तु
अज्ञातकेहि प्रसिद्ध लोकोक्तिहरूगणितगाउँ खाने कथागायत्री मन्त्रगीताधनपापप्रेमबाइबलयहुदी धर्मलक्ष्यविद्यासरकारहोली


संपादन

नयाँ लेख सुरु गर्नुहोस्

Nuvola apps kword.svg तल उपलब्ध कोष्ठको कोड न हटाई नयाँ लेख लेख्नु होस ।

विकिकथनको बारेमा

नयाँ पृष्ठ

विकिकथन नेपाल

छानिएका कथनहरू

छेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन मानिस ठूलो दिलले हुन्छ जातले हुदैन।
लक्ष्मीप्रसाद देवकोटा
आफ्नो इज्जत चाहनेले अरुको इज्जत गर्न जान्नुपर्छ।
महात्मा गान्धी
सबै चिजहरु अनित्य छन्, त्यसैले कुनै पनि वस्तुप्रति आशक्त नहोऊ ।
गौतम बुद्ध
जिवन एउटा ग़तिशील छायाँ मात्र हो।
विलियम शेक्सपियर
धैर्य, धर्म, मित्र र पत्नी- यी चारको परिक्षा आपति काल आउँदा हुन्छ।
तुलसीदास
ऊ जसले सोध्छ ५ मिनेटका लागि मुर्ख हुन्छ, जसले सोध्दैन जिवन भर मुर्ख रहन्छ।
चिनिया उक्ति

आवस्यक पृष्ठहरू

विशेष श्रेणीहरू

विकिकथन बहिनीपरियोजना

विकिकथनलाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ। यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो। यो गुठीले अन्य परियोजनालाई पनि सञ्चालन गरेको छ ।

Wikimedia-logo.svg
Wikipedia विकिपिडिया
बहुभाषी ज्ञानकोष
Wikinews विकिसमाचार
खुल्ला पत्रकारिता
Wiktionary विक्सनरी
शब्दकोष र व्यूपत्ति
Wikibooks विकिपुस्तक
तपाइको स्वतन्त्र पुस्तक
wikimedia commons विकिमिडिया कमन्स
मिडियाहरूको भण्डार
Wikispecies विकिप्रजाति
प्रजातिहरूको सूचीकरण
Wikiversity विकीभर्सिटी
सिकाउने उपकरणहरू
Wikivoyage विकियात्रा
यात्रा गाइड
Wikisource विकिस्रोत
स्रोत पाठहरू
Wikidata विकिडाटा
ज्ञानको आधार
Meta-Wiki मेटा-विकि
समन्वय
MediaWiki मिडियाविकि
विकि उपकरणको विकास

विकिकथन भाषाहरू

यो विकिकथन नेपाली भाषामा लिखित छ। यसको अहिलेको अवस्था परीक्षण काल हो हजुरको सहयोगले यो इनक्यूबेटरदेखि बाहिर निस्किन सक्छ । हाल यसमा जम्मा २३२लेखहरू छन्। विकिकथनका परियोजनाहरू धेरै भाषामा उपलब्ध छन् । उपलब्ध भाषाहरू निम्न प्रकार छन् ।