Wn/ne/प्रवेशद्वार:स्वास्थ्य

From Wikimedia Incubator
< Wn‎ | ne
Wn > ne > प्रवेशद्वार:स्वास्थ्य

१.कान नसुनने रोग छ भने दालचिनीको तेल दुई-चार थोपा कानमा हालेमा कान सुनने भइनछ|२.तिलको तेल ३-४ थोपा कानमा हालनाले क।नको कीरानषट हुनछ|३.सरयू र सिधेनून कागतीको रसमा घोटेर डनडीफोर हराउछ|४.अदुवाको रस र दुध समान भाग मिलाएर सुघनाले टाउको दुखने निको हुनछ|५.सिधेनुन वेसार तोरीको तेल मिलाएर दात मोलनाले दात वलियो हुनछ|६.दिनहु खाली पेटमा आधादेखि डेढ गिलास नीमको तीतोपानी पिउदा मधुमेहका रोगीलाई फाइदा गछॅ|७.नीमको पाच भाग मधये कुनै पनि भागलाई पिसेर मलम वनाई चिलाउने वा अनय खटिरा आएको पीप वगेको र दुखेको ठाउमा लगाइदिनाले छिटो ठीक हुनछ|८.दुई चमचा सुप पिसी तीन चमचा पिसेको अदुवामा नुन वा एक चमचा मह मिलाएर दिनको तीनचोटि खाने गनाले पखाला निको हुनछ|९.रूघा वा जाडोको वेलामा चिसो लागेर नाक वनद भएमा पियाज काटेर सुघनाले वनद नाक खुलछ| १॰.अदुवाको रस १ चमचा मह १ चमचा र कागतीको रस १ चमचा मिसाई दिनको ३ पटक चाटने र तातो पानी पिइरहने गरेमा रूघाखोकी निको हुनछ|११.अदुवाको रसमा वरावर मह मिसाई १-२ चमचा विहान वेलुका केही दिनसमम खाएमा खोकी निको हुनछ|१२.निमको ४/५ वटा पातलाई पिसने र विहान खाली पेटमा र वेलुका सुतने वेलामा खादा पेटमा परेका कीराहरू हटाउछ|